दफा २३
कोषको रकम अन्य काममा खर्च गर्न नपाइने
: समितिले कोषको रकम दफा २२ को उपदफा (१) मा उल्लेख भएको कार्यमा बाहेक अन्य काममा खर्च गर्न पाइने छैन ।